Rule 3
हवाई उडान र सञ्चालन

ऐन, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लेखित व्यवस्थाहरूको विपरित हुने गरी कसैले पनि नेपाल ………. को हवाई क्षेत्रमा हवाई उडान तथा सञ्चालन गर्नु गराउनु हुँदैन ।